IME Life New

ज्योति विकास बैंकको सन्देशमुलक भिडियो सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले आम उपभोक्तालाई डिजिटल बैंकिङप्रति सचेत बनाउन नयाँ प्रयास गरेको छ । बैंकले मातातिर्थ औँसीको अवसर पारेर डिजिटल बैंकिङका महत्वबारे सन्देश दिन विशेष भिडियो सन्देश सार्वजनिक गरेको छ ।

भिडियोमा एक आमाको कथा चित्रण गरिएको छ । जसमा आमा सामाजिक सञ्जाल प्रयोगमा सिपालु हुँदै गएकी देखिन्छिन् । छोरीको फोटोमा कमेन्ट गर्ने, टिकटक भिडियो बनाउने र फेसबुकमा सक्रिय रहनेजस्ता कार्यहरूमा रमाइरहेकी आमा, जब डिजिटल बैंकिङको कुरा आउँछ, त्यतिबेला भने डराउने र परम्परागत शैलीमा नै बैंक जान रुचाउने देखाइएको छ ।

Esewa
Crest

सोही सन्दर्भमा छोरीले आमालाई डिजिटल बैंकिङप्रति आत्मविश्वास दिलाउन आग्रह गर्दै भावुक सन्देश दिन्छिन्। उनले भनेकी छिन्, “हाम्रो जीवनका प्रत्येक क्षणमा आमाले हामीलाई सक्षम बनाएकी छन्। अब हाम्रो पालो हो—आमालाई डिजिटल दुनियाँमा अगाडि बढ्न सिकाउने, डिजिटल ठगी र स्क्यामबाट जोगिन सघाउने।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS