IME Life New

आज पनि घट्यो सुन चाँदीको भाउ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बजारमा आज सुन चाँदी दुबैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८८ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १ हजार ९९०
रुपैयाँमा किनबेच भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS