IME Life New

गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त भएका छन् । कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट कर्मेन्द्र बिक्रम नेम्वाङ (लिम्बु) र सर्वसाधारण समूहको तर्फबाट विनोद कुमार चोङवाङ नियुक्त भएका हुन् ।

यी दुई सञ्चालकलाई आज बैशाख १५ गतेदेखि लागू हुने गरी बाँकी अवधिको लागि नियुक्त गरिएको हो ।

Esewa
Crest
1745813280851

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS