IME Life New

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएो छ । लघुवित्तले संस्थाका विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री गर्ने गरी शेयर बिक्रीमा ल्याइएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित पोखरा–२६, विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

Esewa
Crest

संस्थाले तोकिएको समयभित्र संस्थाका विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिका लागि कुनै पनि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS