IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार सामान्य अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० को विन्दुमा बन्द भएको हो।

बजार बन्द हुँदा नेप्से उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेका छन्। यो दिन लगानी समूह सर्वाधिक १.७७ अंकले बढ्दा वित्त समूह सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १०४ कम्पनीको शेयरभाउ बढेको भने १४१ वटाको घटेको छ। यो दिन पौने ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ८६ करोड १७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५६ करोड ३८ लाख रुपैयाँ
  • राधी विद्युतः ५६ करोड २० लाख रुपैयाँ
  • एचआईडीसीएलः ५२ करोड ७४ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ४७ करोड ८२ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ४५ करोड ९९ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४३ करोड ११ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४२ करोड ५० लाख रुपैयाँ
  • निफ्राः ३६ करोड ९२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २५ करोड ५२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS