IME Life New

बढ्यो सुनको भाउ, कति हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बजारमा आइतबारबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

Crest

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ९९० रुपैयाँ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी तोलाको २ हजार रुपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS