IME Life New

‘एनएमबि सरल बचत फन्ड-ई’ को थप २ करोड इकाइ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएमबि सरल बचत फन्ड–ईको थप इकाइ निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले यस योजनाका थप २० करोड रुपैयाँबराबरको इकाइ निष्कासन गर्न एनएमबि क्यापिटललाई अनुमति दिएको छ। जसअनुसार अब क्यापिटलले १० रुपैयाँ अंकित दरका थप २ करोड इकाइ निष्कासन गर्नेछ।

Esewa
Crest

यो योजना एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित रहेको छ। योजनाको कोष प्रवर्द्धकमा एनएमबि बैंक रहेको छ।

थप इकाइसँगै धितोपत्र बोर्डमा अब उक्त योजनाको कुल ३२ करोड इकाइ दर्ता भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS