IME Life New

ग्लोबल आइएमई लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मृतक गौरी पुन सदस्यको कर्जा मिनाहा तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । माछापुछ्रे गाउपालिका वडा न.१ स्थित घाचोक टुसेमा गठित सारदा ग्लोबल महिला समुह केन्द्र न ०२५ मा आबद्ध सदस्य गौरी पुनको बिमा रकम भुक्तानी गरेको हो ।

स्व निज सदस्यले वित्तीय संस्थामा आवद्ध भई कर्जा कारोबार रू ३,००,००० कर्जा लिएकोमा बाकि साँवा रु २,४६,९०४ मिनाहा गरि रु २५,००० काजक्रिया खर्च सहितको बाकि रकम यस बित्तिय संस्थाका अनुगमन अधिकृत भविश्वर ढकालले निज सदस्यको हकवाला श्रीमान् चन्द्र बहादुर पुनलाई उक्त रकम वापतको चेक हस्तान्तरण गरेका हुन्

Esewa
Crest

साथै उक्त कार्यक्रममा माछापुछ्रे गा.पा वडा न. १ कि वडा सदस्य श्याम माया सुनार यसै लाहाचोक शाखाका प्रमुख लेखनाथ अधिकारि कर्मचारी यमुना गुरुङ सदस्य तथा अभिभाबकहरुको उपस्थितीमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS