IME Life New

नेप्सेमा दुई लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ। नेप्सेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर पछिको मूल्य समायोजन भएको हो। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनश शेयरपछिको शेयर मूल्य समायोजन गरिएको हो। समायोजनपश्चात कम्पनीको शेयर मूल्य १७३६.०६ रुपैयाँमा कायम भएको छ । कम्पनीको बुधबार कायम अन्तिम शेयर मूल्यको आधार मूल्य समायोजन गरिएको हो ।

Esewa
Crest

त्यस्तै, स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको शेयर मूल्य ८४६.०३ रुपैयाँमा कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ९६०.२४ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

यही समायोजित मूल्यको आधारमा कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS