IME Life New

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ।

कक्षा १२ को परीक्षा ११ वैशाखबाट सुरु हुने भनिएको थियो। तर, शिक्षा ऐन जारी माग राख्दै देशभरका शिक्षकहरु काठमाडौंमा आन्दोलनरत रहँदा बोर्डले परीक्षा स्थगित गरेको थियो।

Esewa
Crest

बोर्डका अनुसार अब कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु हुनेछ।

परीक्षा तालिका

Notices-202504231550386024

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

13%
sad

दु :खी

3%
amazed

अचम्मित

50%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS