IME Life New

आज तोलामै ७ हजार ५ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको भाउ तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको हो । यससँगै सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो पनि चाँदी प्रतितोला १९ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS