IME Life New

कक्षा १२ को परिक्षा बैशाख २१ गतेदेखि गर्ने परिक्षा बोर्डको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  शिक्षक आन्दोलनका कारण अन्याैलमय बनेको कक्षा १२ को राष्ट्रिय स्तरिय परिक्षा बैशाख २१ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परिक्षा बोर्डको मंगलबार साँझ बसेको बैठकले  कक्षा १२ को परिक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS