IME Life New

घटेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ९.९६ अंकले घटेर २६८८.३२ को विन्दुमा झरेको छ।

नेप्से परिसूचकमा रहेका १३ वटा समूहमध्ये ३ वटा बढेका छन् भने १० वटा घटेको छ। यो दिन अन्य समूह सर्वाधिक २.२१ प्रतिशतले बढ्दा लगानी समूह सर्वाधिक १.८७ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज ८६ वटा कम्पनीको शेयरभाउ बढ्दा १६० वटा कम्पनीको घटेको छ। एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज सवा ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। यो दिन ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ४४ करोड ६० लाख रुपैयाँ
  • हिमालयन पावर पाटर्नरः ४० करोड ९४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३६ करोड ४८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ३५ करोड ६४ लाख रुपैयाँ
  • राधी ग्रुप पावरः ३५ करोड ५४ लाख रुपैयाँ
  • युनिभर्सल पावरः २९ करोड ३५ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २९ करोड १८ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः २७ करोड ९० लाख रुपैयाँ
  • एचआईडीसीएलः २६ करोड ४९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ६२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS