IME Life New

ट्यारिफ वारः चीनबाट अमेरिका फर्काइयो बोइङको एउटा जहाज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनबाट बोइङको एउटा जहाज अमेरिका फर्काइयो छ। चिनियाँ एयरलायन्सले प्रयोगमा ल्याउन लागेको बोइङको जहाज अमेरिका फर्काइयो हो।

उक्त जहाज अमेरिकाको सियाटलस्थित बोइङको कारखानामा अवतरण गराइएको छ। अमेरिकाले लगाएको ट्यारिफको जबाफ दिँदै चीनले बोइङको जहाज र जहाजलाई चाहिने पार्टपुर्जा प्रयोगमा रोक लगाएको छ। सोही कारणले चिनियाँ एयरलायन्सले प्रयोग गर्न लागेको उक्त जहाज अमेरिका फर्काइयो हो।

Esewa
Crest

अमेरिका फर्काइयो बोइङको जहाज ७३७ म्याक्स रहेको छ। यो जहाज चिनियाँ झियामेन एयरलायन्सले प्रयोग गर्ने भनिएको थियो। जहाजमा झियामेन लिभेरी पेन्टसमेत गरिसकिएको थियो।

उक्त जहाज चीनबाट ८ किलोमिटर यात्रा गर्दै अमेरिका अवतरण गरेको हो। यो जहाज बोइङको झोउशानस्थित केन्द्रमा रहेको थियो। त्यहाँ अझै पनि थुप्रै बोइङका जहाज चिनियाँ एयरलायन्स कम्पनीको अर्डरबमोजिम रङरोगन र लोगो अंकित गर्न राखिएका छन्। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS