IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेको ११ वटा समूह बढेका छन् भने दुईवटा समूह घटेका छन्। यो दिन लगानी समूह सर्वाधिक २.७१ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक ०.६४ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा २१२ कम्पनीको शेयरभाउ बढ्दा ३४ वटाको घटेको छ। यो दिन बजारमा साढे ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार बलेफी हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • बलेफी हाइड्रोपावरः २ अर्ब १ करोड २९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४२ करोड २२ लाख रुपैयाँ
  • राधी विद्युतः ३६ करोड २२ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ३२ करोड ७७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३१ करोड २० लाख रुपैयाँ
  • हिमालयन पावर पर्टनरः ३० करोड ९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २६ करोड ६३ लाख रुपैयाँ
  • एचआईडीसीएलः २३ करोड ६ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः १७ करोड ६१ लाख रुपैयाँ
  • निफ्राः १६ करोड २६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS