IME Life New

आज ६ कम्पनीको शेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव १४ अंकले बढेर २,६८९ दशलमव २२ को विन्दुमा कायम भएको छ । आज २१२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि १० प्रतिशतकै दरले कमाएका छन् । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS