IME Life New

राष्ट्र बैंकले भन्यो-‘अनधिकृत कारोबारबारे तत्काल खबर गर्नुहोस्’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबारबारे तत्काल खबर गर्न आग्रह गरेको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘तपाइँको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउना साथ कहाँ र कसलाई खबर गर्ने थाहा पाउनु भएको छ ?’, सूचनामा अवगत गराइएको छ, ‘बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगका लागि कर्मचारीहरुको कस्टमर सपोर्ट टिमको व्यवस्था गरेका हुन्छन्।’

Esewa
Crest

नै अनधिकृत कारोबार भएको थाहा पाउना साथ तत्काल त्यस्ता नम्बर इकाइमा खबर गर्न राष्ट्र बैंकले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS