IME Life New

शेयर बजारः वर्ष २०८१ मा कुन समूहका लगानीकर्ताले कमाए सर्वाधिक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०८१ नेपाली शेयर बजारका लागि सकारात्मक नै देखियो। वर्ष २०८० को अन्तिम कारोबार दिन २०२५.३० को विन्दुमा बन्द भएको बजार वर्ष २०८१ मा २६६२.०८ को विन्दुमा बन्द भएको छ। वर्ष २०८१ मा नेप्से परिसूचक ३१.४४ प्रतिशतले वृद्धि भएको छ।

वर्ष २०८१ मा कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन्। १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ६४.४४ प्रतिशतले वृद्धि भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा लगानी समूहको परिसूचक ४६.७३ प्रतिशतले वृद्धि भएको छ।

वर्ष २०८१ मा सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३.९० प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS