IME Life New

धितोपत्र बोर्डबाट ‘प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम’ले पायो निष्कासन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘प्रभु स्टिमेटिक इन्भेस्टमेन्ट स्किम’लाई निष्कासन अनुमति दिएको छ।

धितोपत्र बोर्डले प्रभु सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने यो म्युचुअल फन्डलाई चैत २७ गते निष्कासन अनुमति दिएको हो। अब योजना व्यवस्थापक प्रभु क्यापिटलले यस म्युचुअल फन्डका ४० करोड रुपैयाँबराबरको इकाइ बिक्री खुला गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल ४ करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

Esewa
Crest

यो खुलामुखी योजना हो। यसको कोष प्रवर्द्धकका रुपमा प्रभु बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS