IME Life New

इन्स्योरेन्स खबरको वार्षिकोत्सवमा क्यालेन्डर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको पहिलो डिजिटल पत्रिका ‘इन्स्योरेन्स खबर डटकम’ ले विक्रम सम्वत २०८२ सालको लागि टेबल क्यालेन्डर सार्वजनिक गरेको छ।

क्यापिटल न्युज नेटवर्क प्रालिबाट सञ्चालित इन्स्योरेन्स खबरको साताैं वार्षिकोत्सवका अवसरमा टेबल क्यालेन्डर सार्वजनिक गरिएको हो। क्यालेण्डर कुल १४ पृष्ठको रहेको छ।

Esewa
Crest

क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशवप्रसाद भण्डारी, कार्यकारी सम्पादक जयराम गौतम, वरिष्ठ संवाददाता नानु खड्का (निर्जला), मल्टिमिडिया एडिटर रोमी गुरुङ र बजार अधिकृत मो. अमिर अलीले संयुक्तरूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

यो क्यालेन्डर डिजिटल रुपमा इन्स्योरेन्स खबरको वेबसाइटमा पनि उपलब्ध रहेको छ। क्यालेन्डरमा पञ्चाङ पात्रो अनुसारको तिथी, नेपाल सरकारले घोषणा गरेको सार्वजनिक बिदाको साथै विभिन्न चाडपर्वको मिति तिथीबारे पनि जानकारी समेटिएको छ।

Calendar 2082

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS