IME Life New

एनआईसी एसिया बैंकको ७.१४ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकको ७ लाख १४ हजार बढी कित्ता शेयर आज चैत २६ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ७ लाख १४ हजार ९५० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता शेयर खरिदका लागि कबोल गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको बालुवाटरस्थित एनएमबि क्यापिटलमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख ९ गते दिउँसो ३ बजेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS