IME Life New

धितोपत्र बोर्डबाट ट्रेड टावरले पायो आइपीओ ल्याउने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ट्रेड टावरले आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

धितोपत्र बोर्डले आज चैत २५ ट्रेड टावरलाई आइपीओ ल्याउन अनुमति दिएको हो। योसँगै अब कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्नेछ।

Esewa
Crest

कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ७१ हजार ६९३ कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

कम्पनीले चुक्तापुँजीको ४८.६९६ प्रतिशतबराबरको आइपीओ ल्याउन लागेको छ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ पुग्नेछ।

ट्रेड टावरको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS