IME Life New

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ भने सामान्य बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १८ सय रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS