IME Life New
GBIME

नेप्सेमा चार कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर र २ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा फरवार्ड माइक्रोफाइनान्सको १३ दशलमव ३० प्रतिशत बोनश वापत १४ लाख ३ हजार ८९९ दशलमव ७६ कित्ता र नेपाल एसबिआई बैंकको ३ दशलमव ८० प्रतिशत बोनश वापत ३९ लाख ९० हजार ५७ दशलमव ८६७२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

यता,ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद शेयर वापत १ करोड ८५ लाख १२ हजार ७९२ दशलमव २२५ कित्ता र बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद वापत १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर सूचिकृत भएको हो । अब सूचिकृत यी शेयरहरु भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS