IME Life New

इद पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुश्लिम धर्मावलम्बीको पर्व इद उल फित्रको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ। गृह मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गर्दै नेपाल सरकारको मिति २०८० माघ २९ गतेको निर्णय अनुसार सोमबार सार्वजनिक बिदा दिन लागिएको उल्लेख छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS