IME Life New

उच्च अंकले घटेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार उच्च अंकले घटेको छ। नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ को विन्दुमा झरेको हो।

भारी अंकले खसेको नेप्सेमा रहेका १३ वटै उपसमूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ३.४१ प्रतिशतले घटेको छ।
बजारमा आज ४ कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने २४० कम्पनीको भाउ स्थिर रहेको छ।

Esewa
Crest

यो दिन बजारमा ५ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः २३ करोड २० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २१ करोड ३९ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १७ करोड ३४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १४ करोड ८८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १३ करोड ८१ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १३ करोड ४७ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः १० करोड ९१ लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः ९ करोड ९९ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः ८ करोड ८५ लाख रुपैयाँ
  • महालक्ष्मी विकास बैंकः ६ करोड ९० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS