IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटको छ । यससँगै आज चाँदी तोलामा २ हजार ३० रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS