IME Life New

चैत ६ : नेप्से करिब १५ अंकले घट्दा टप ५ ब्रोकरको फ्लोरसिट हेर्दा उत्साहित हुने सम्भावना कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक बुधबार २६८२.१५ विन्दुमा झरेर बन्द भएको छ। यस दिन परिसूचक १४.८८ अंकले घटेको छ।

बजारमा ५ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो नम्बरबाट ६३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३३ करोड ८० लाख रुपैयाँको खरिद भएको छ भने ३० करोड ११ लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४९ बाट २० करोड २८ लाख रुपैयाँको खरिद र २२ करोड १० लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने १ ब्रोकरबाट बिक्री धेरै भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS