IME Life New

नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङद्वारा धितोपत्र बजार सम्बन्धी वित्तीय सचेतना सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२५ को (Global Money Week 2025 ) काे अवसरमा नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङ प्रालिले नेपाल धितोपत्र बजार सम्बन्धी समुदायीक विद्यालय केन्द्रीत वित्तीय सचेतना कार्यक्रम गरेको छ ।

श्री खगेन्द्र नवजिवन विशेष शिक्षा माध्यामिक विद्यालय, गोकर्णेश्वर ६, जोरपाटीमा विद्यालयका अध्यक्ष रमेस अर्याल र प्रधानाध्यापक राघव दवाडीको उपस्थितिमा त्यहा अध्यनरत ३० जना विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम गराइएको हाे ।

Esewa
Crest

नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङ प्रालि प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीले धितोपत्र बजार, आयको बचत तथा लगानीका विविध पक्षहरुको बारेमा प्रकास पारेका थिए ।

सो कार्यक्रममा उनले किसोरा अवस्थाबाटै सुरु गरिने स-सानो बचतको बानी र त्यसलाई गरिने समुचित लगानीले मात्र भविश्यमा उचित प्रतिफलका साथै अकस्मिक रुपमा आइपर्ने वित्तीय समस्या प्रदान गर्न सक्ने हुँदा किसोर किसोरीहरुलाई यस किसिमको वित्तीय सचेतनामूलक कार्यक्रम विश्व वित्तीय सप्ताहको रुपमा प्रत्येक वर्ष मनाउँदै आएको र यसको मुख्य नारा (learn, Save, Earn) रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS