IME Life New

धमाधम कारको मूल्य बढाउँदै कम्पनीहरु, अब किआले पनि बढाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कार निर्माता कम्पनीहरुले धमाधम कारको मूल्य बढाउन थालेका छन्। मारुती सुजकी, टाटा मोटर्सपछि अब किआ कम्पनीले पनि कारको दाम बढाउने घोषणा गरेको छ।

किआ इन्डियाले मंगलबार कारको मूल्य बढाउने घोषणा गरेको हो। कम्पनीले ३ प्रतिशतसम्म कारको मूल्य बढाउने निर्णय गरेको छ। बढेको मूल्य अप्रिलबाट लागू हुने कम्पनीले जनाएको छ।

Esewa
Crest

आपूर्ति शृंखलाको लागत र पार्टपुर्जाको मूल्य बढेका कारण कारको मूल्य बढाउनुपरेको किआले जनाएको छ। कम्पनीले सबै भेरिएन्टका कारको मूल्य बढाउने निर्णय गरेको छ।

यसअघि अप्रिलदेखि लागू हुने गरी मारुती सुजुकीले ४ प्रतिशतसम्म र टाटा मोटर्सले २ प्रतिशतसम्म कारको मूल्य बढाउने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS