IME Life New

गाडीको मूल्य बढाउने टाटा मोटर्सको घोषणा, अप्रिलबाट लागू हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मारुती सुजुकीपछि टाटा मोटर्सले पनि आफ्ना गाडीको दाम बढाउने घोषणा गरेको छ। गाडीको नयाँ मूल्य आउँदो अप्रिलबाट लागू हुने कम्पनीले जनाएको छ।

उत्पादन लाग बढेका कारण गाडीको मूल्य बढाउन लागिएको कम्पनीले स्पष्ट पारेको छ। कमर्सियल गाडीमा बढेको मूल्य लागू हुने कम्पनीको भनाइ छ।

Crest

फरक–फरक मोडल र भेरिएन्टमा अलग–अलग मूल्य बढाइने कम्पनीले जनाएको छ। टाटाका गाडीहरुको मूल्य औसतमा २ प्रतिशतसम्मले बढ्ने अनुमान गरिएको छ।

यसअघि मारुती सुजुकी कम्पनीले आफ्ना गाडीको मूल्य ४ प्रतिशतसम्म बढ्ने घोषणा गरिसकेको छ। मारुती सुजुकीका गाडीको नयाँ मूल्य पनि अप्रिलबाटै लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS