IME Life New

महिला राष्ट्रिय कबड्डी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई अभिकर्ता केसीको सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीसाैं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरस्कार सहित सम्मान गरिएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनामा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल दुई खेलाडीलाई सम्मानका साथै टेलिभिजन सेट पुरस्कार वितरण गरिएको हो।

बेष्ट रेडर नेपाल पुलिसकी मानमती विष्ट र वेष्ट डिफेन्डर एपिएफकी जयन्ती बडुलाई सम्मान सहित एक एक थान ४३ इन्चको टेलिभिजन सेट पुरस्कार स्वरूप वितरण गरिएको हो । उत्कृष्ट खेलाडीका लागि नेशनल लाइफ इन्स्योरेन्सबाट कोर्ट अफ द टेबलका लागि योग्य भएका अभिकर्ता जीवन कुमार केसीले टेलिभिजन सेट उपलब्ध गराएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS