IME Life New

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा दंगाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छन् । बैंकको फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले दंगाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आज फागुन २२ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।

1741231372021

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS