IME Life New

दक्षिण कोरियाले डिपसिक एआई डाउनलोडमा लगायो प्रतिबन्ध, के हो कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसिकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ।

सरकारी एजेन्सीले देशको व्यक्तिगत डेटा संरक्षण कानुनको अनुपालन सुनिश्चित गर्न ‘सुधार र उपाय’ गरेपछि एआई मोडेल दक्षिण कोरियालीका लागि उपलब्ध हुनेछ। यस हप्ता समाचारमा देखा परेपछि डिपसिक दक्षिण कोरियामा निकै चर्चित भयो। लाखौँ मानिसले एप स्टोरबाट डाउनलोड गरेका छन्।

Esewa
Crest

डिपसिक जसरी चर्चित भयो, त्यसरी यो धेरै देशमा छानबिनको दायरामा पनि आएको छ। यसमा गोपनीयता र राष्ट्रिय सुरक्षा चिन्ताको कारण धेरै ठाउँमा यो एपमा प्रतिबन्ध लगाइएको छ।

दक्षिण कोरियामा पहिले नै एप डाउनलोड गरिसकेकाले यसलाई आफ्नो फोनबाट वा डिपसिकको वेबसाइटमा गएर प्रयोग गर्न सक्नेछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS