IME Life New

नेसनल लघुवित्तको साढे ३१ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाको साढे ३१ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाका विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार ५७६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन पेस गर्न सक्नेछन्।

Crest

यसअघि संस्थाले आफ्ना संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा राखेको थियो। तर, संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेपछि अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिएको छ।

इच्छुक लगानीकर्ताले यो सूचना प्रकाशित भएको १० दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS