IME Life New

ह्वाट्सएप कल रेकर्ड गर्न चाहनुहुन्छ ? केवल गर्नुपर्नेछ यी सामान्य काम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धेरै मानिसलाई थाहा छ कि कसरी मोबाइलमा सामान्य कल रेकर्ड गर्न सकिन्छ। तर, के तपाइँलाई थाहा छ ह्वाट्सएप कलहरु कसरी रेकर्ड गर्ने ?

आज हामी तपाइँलाई ह्वाट्सएप कल रेकर्डिङ फिचरका बारेमा बताउन गइरहेका छौँ। यसको मद्दतले तपाइँ प्रमाणका रुपमा कुनै पनि ह्वाट्सएप कलको रेकर्डिङ सेभ गर्न सक्नुहुन्छ।

Esewa
Crest

ह्वाट्सएप कलहरु रेकर्ड गर्न तपाइँले स्क्रिन रेकर्डिङ फिचर प्रयोग गर्नुपर्नेछ। यो फिचर धेरै ब्रान्डका फोनमा पहिले नै उपलब्ध छ। अन्यथा यसका लागि एप इन्स्टल गर्नुपर्नेछ।

धेरै स्मार्टफोन निर्माता कम्पनीले पहिले नै आफ्नो ह्यान्डसेटहरुमा स्क्रिन रेकर्डिङ फिचर उपलब्ध गराइसकेका छन्। यस्तो अवस्थामा यसलाई इनेबल गरेपछि तपाइँ सजिलै ह्वाट्सएप कल रेकर्ड गर्न सक्नुहुनेछ।

फोनमा रेकर्ड गर्न यो आवश्यक छ कि तपाइँले ह्वाट्सएप कलको समयमा वा अघि स्क्रिन रेकर्डिङ फिचर खोल्नुपर्छ। त्यसपछि भिडियो र अडियो कल पनि रेकर्ड गर्न सकिन्छ।

आफ्नो स्मार्टफोनमा रेकर्डिङ फिचर प्रिइन्स्टल नभएका प्रयोगकर्ताले प्ले स्टोरबाट स्क्रिन रेकर्डिङ एप स्थापना गर्न सक्छन्। त्यसपछि तपाइँले ह्वाट्सएप कल रेकर्डिङको फाइदा पनि लिन सक्नुहुनेछ।

मोबाइल एप इन्स्टल गर्दा यो साइबर ठगहरुले बनाएको एप हुनुहुँदैन भन्ने कुरामा ध्यान दिनुपर्छ। यस्तो अवस्थामा तपाइँको डाटा र एसएमएस आदि ह्याक हुन सक्छ। तपाइँको बैंक खाता पनि खाली हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS