IME Life New

उन्नति सहकार्य लघुवित्तको नाफा बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति सहकार्य लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ३८ लाख ८९ हजार रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ छ । सञ्चान मुनाफा ९१ लाख रुपैयाँ रहेको छ ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ३७ पैसा कायम छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २९०.०६ गुणा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS