IME Life New

माइक्रोसफ्टले ‘टिकटक’ किन्ने, डोनाल्ड ट्रम्पले दिए यस्तो संकेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी व्यापार किन्न सक्ने संकेत गरेका छन्।

ट्रम्पले टिकटक किन्नेको बोलकबोल हेर्न चाहेको बताएका छन्। ट्रम्पलाई सोधिएको थियो कि माइक्रोसफ्टले अमेरिकामा टिकटक किन्न छलफल गरिरहेको छ। यसमा उनले भने, ‘हो ! टिकटकमा धेरै चासो छ।’

Esewa
Crest

गत हप्ता ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। जसमा टिकटकलाई ७५ दिनको समय दिइएको थियो। यो अवधिमा यसलाई अमेरिकी कम्पनीलाई बेच्नुपर्ने बताइएको छ। त्यसो भएन भने प्रतिबन्ध लगाइनेछ।

यसअघि टिकटकको मूल कम्पनी बाइट कम्पनीले अमेरिकी व्यवसाय किन्नको प्रयासलाई सर्वोच्च अदालतले खारेज गरेको थियो। त्यसपछि यो ब्ल्यांक भएको थियो। तर, केही समयपछि फेरि सर्ट म्यासेजका साथ देखिन थालेको थियो। यसमा ट्रम्पलाई धन्यवाद दिइएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS