IME Life New

गोर्खाज फाइनान्सको ३० औँ वार्षिक साधारण सभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोर्खाज फाइनान्सको ३०औँ वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको पुस २९ गते बोलाएको ३० औं साधारण सभा स्थगित भएको हो ।

कम्पनी ऐन, २०६३ को दफा ७३ तथा वित्तीय संस्थाको नियमावलीको नियम ५ अनुसार सभा सञ्चालन गर्न आवश्यक उपस्थित शेयरधनीको संख्या नपुगेपछि सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सभा रोकिएको जनाइएको छ ।

Esewa
Crest
1736766338372

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS