IME Life New

राष्ट्र बैंकद्वारा ‘एकीकृत निर्देशन-२०८१’ (दस्तावेजसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी ‘एकीकृत निर्देशन–२०८१’ जारी गरेको छ।

राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशन जारी गरेको हो। यसअघिको एकीकृत निर्देशन–२०८० तथा त्यसपछि २०८१ पुस मसान्तसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी तयार पारिएको एकीकृत निर्देशन–२०८१ केन्द्रीय बैंकले जारी गरेको हो।

Esewa
Crest

राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरेको केन्द्रीय बैंकले जनाएको छ।

UD-2081-ABC-Final

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS