काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा नेहा विष्ट नियुक्त भएकी छन् । बुढानीलकण्ठ–९ काठमाडौंमा ठेगाना भएकी विष्ट सञ्चालक समितिको बैठकले उनलाई संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1736744842080इन्फिनिटी लघुवित्तको सञ्चालकमा विष्ट नियुक्त
