IME Life
GBIME

ग्लोबल आइएमई लघुवित्तको १२औँ वार्षिक साधारण सभा सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेस्ट रिसोर्ट नेपाल लेकसाइड पोखरा, कास्कीमा सम्पन्न भएको हो । संस्थाले यस वर्ष लाभांश प्रस्ताव गरेको छैन् ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ को आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८० /०८१ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक बर्ष २०८१ /०८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षण गर्ने लगायतका विशेष प्रस्तावहरुपारित गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS