IME Life New

कर्णाली डेभलपमेन्ट बैंकको डीडीए गर्न सीए फर्मलाई प्रस्ताव पेस गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न डु डिलिजेन्स अडिट (डीडीए) गर्न चार्टर्ड एकाउन्टेन्ट्स (सीए) फर्म तथा कम्पनीलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको छ।

नेपाल राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहले कर्णाली डेभलपमेन्ट बैंकको डीडीए गर्न सीए फर्मलाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो। इच्छुक सीए फर्मले १५ दिनभित्र शिलबन्दी दरभाउ पेस गर्नुपर्नेछ।

Esewa
Crest

उक्त डीडीएको टीओआर संस्थाको वेबसाइटबाट हेर्न सकिन्छ।

कर्णाली डेभलपमेन्ट बैंकलाई गत पुन ११ गतेदेखि लागू हुने गरी राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा गरेको थियो। त्यसपछि बैंकलाई व्यवस्थापन समूहले नियन्त्रणमा लिएर सुधार प्रक्रिया अगाडि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS