IME Life New

महिला लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। संस्थाले इच्छुक जो कोही व्यक्ति तथा संगठित संस्थाहरूले किन्न पाउने गरी शेयर बिक्री गर्न लागेको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन दिँदा घटीमा १०० कित्ता शेयर र बढीमा १० को गुणानमा सम्पूर्ण कित्ता माग गर्दै आवेदन दिन सकिनेछ।

Esewa
Crest

शेयर किन्न इच्छुकले आफूले किन्न चाहेको शेयर कित्ता र सोको मूल्य समेत खुलाई आज पुस २५ गतेदेखि माघ २ गते दिउँसो ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र फाराम बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा पाइनेछ र सोही स्थानमा बुझाउनु पर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS