IME Life New

लाभांश नदिने माछापुच्छ्रे बैंकको निर्णय, मुनाफा रकम ऋणपत्रको भुक्तानी कोषमा राख्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने भएको छ।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश (बोनस शेयर र नगद) वितरण नगर्ने निर्णय गरेको हो। उक्त मुनाफा रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ।

Esewa
Crest

लाभांश प्रदान नगर्ने प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरिने बैंकले जनाएको छ। केन्द्रीय बैंकबाट वित्तीय विवरणमा कुनै संशोधन वा सुझाव प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणबाट वित्तीय विवरण स्वीकृत गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS