काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले गत वर्षको नाफा नोक्सान हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरण माथि छलफल गरी स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको जनाइएको छ ।
1733311938012