IME Life New

छिमेक लघुवित्तले घोषणा गर्यो लाभांश, बोनश कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १९ गते बुधवार बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई हाल कायम भुक्ता पुँजीको १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ जसमा कम्पनीले ८ प्रतिशत बोनश र ७ प्रतिशत नगद (कर समेत) नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Esewa
Crest
1733369720240

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS