IME Life New

डिशहोमको नेट जडानमा थप ३ महिनाको बोनससहित निःशुल्क फाइभ जी राउटर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रिमियर लिगको सुरूवातसँगै डिशहोमले नेपाल प्रिमियर लिगका फ्यानहरूलाई लक्षित गर्दै आफ्नो ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले २०० एमपीबीएस र ३०० एमपीबीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहीत निःशुल्क राउटरको अफर ल्याएको छ।

डिशहोमले नेपाल प्रिमियर लिगको डिजिटल स्ट्रिमिङ अधिकार पनि प्राप्त गरेको छ। यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको हो। पुराना ग्राहकहरूले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।

Esewa
Crest

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारइक डिलरसँग सम्पर्क गरी यो अफरको फाईदा उठाउन सक्नेछन् ।

थप जानकारीका लागिस्डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१ ५९७०३६५ मा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS