IME Life New

मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ सेवा केन्द्र उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोमले सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा नयाँ सेवा केन्द्र उद्घाटन गरेको छ । नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सेवा केन्द्र उद्घाटन गरेको जनाइएको छ ।

नयाँ सेवा केन्द्रले स्थानीय ग्राहकहरूलाई डिशहोमका इन्टरनेट जडान, रिचार्ज र टिभी जडान सेवाहरू उपलब्ध गराउनेछ। यसले स्थानीय ग्राहकहरूको आवश्यकता पूरा गर्न र गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुग्ने लक्ष्यका साथ केन्द्र स्थापना गरिएको हो।

Esewa
Crest

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीहरू र अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो।

डिशहोमको नयाँ शाखाले सैनामैना नगरपालिकाका नागरिकलाई डिजिटल सेवामा सहज पहुँच पुर्याउन योगदान पुग्ने विश्वास डिशहोमले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS