IME Life
GBIME

फर्स्ट माइक्रोफाइनान्सको सीईओमा पुनः नुमनाथ पौडेल नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नुमनाथ पौडेल नियुक्त भएका छन्।

संस्थाको सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। पौडेललाई ४ वर्ष अवधिको कार्यकालका लागि सीईओमा नियुक्त गरिएको छ।

Crest

पौडेलको नियुक्ति कात्तिक १६ गतेबाट लागू हुने संस्थाले जनाएको छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS